आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (सेप्टेम्बर २७)

0
66

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार, असोज ११ गते (सेप्टेम्बर २७) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८५ रुपैयाँ ८२ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८५ रुपैयाँ ३८ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११८ रुपैयाँ २२ पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ ८० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।