आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (सेप्टेम्बर २३)

0
177

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबार, असोज ७ गते (सेप्टेम्बर २३) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८५ रुपैयाँ ९२ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८५ रुपैयाँ ४९ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९० पैसा र बिक्रीदर ११८ रुपैयाँ ५० पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।