काठमाडौं। नायिका प्रियंका कार्की आमा बनेकी छिन्। सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी हुन् ।
सामाजिक संजालमा तस्बिर पोस्ट गर्दै उनले लेखेकी छिन् ,’ हाम्रो जिन्दगी आयंका कार्की जोशीलाई यो संसारमा स्वागत छ’। तस्बिरमा प्रियंका र आयुष्मानलाई देशराज जोशीलाई खुसी मुद्रामा आफ्नी नवजात शिशुसंग देख्न सकिन्छ।
