“दिल तोडेर” बजारमा

0
113

चितवन ३० भदौ

केशब पौडेलको पहिलो लोक गित दिल तोडेर बजारमा सार्बजनिक भएको छ उक्त गीत डिजिटल स्ट्रार रेकर्डिङ स्टुडियो पोखरा बाट लोकप्रिय गायिका सुमित्रा काफ्ले र केशब पौडेलको सुमधुर आवाजमा रेकर्डिङ गर्नु भएको थियो । साहित्यकार कपिल शर्माको शब्द संकलनमा बाहुप्रतिभाका धनि प्रेम सापकोटा सोनु को लय सिर्जनामा केशब पौडेलको पहिलो लोकदोहोरी गित दिल तोडेर सार्बजनिक भयको छ।

केशब पौडेलको पहिलो लोक गित दिल तोडेर गितको अडियो एरेन्जर तारानाथ आचार्यले गरेका हुन भने भिडियो तर्फ सागर थापाले निर्देशन गरेका छन् भने रोशन भाट ले उक्त गीतको छायांकन गरेका छन् र दिपक बिस्ट ले भीडियो सम्पादन गरेका छन्।

उक्त गीतमा चर्चित मोडेल लिला गिरि र अनिल खातिको अभिनय रहेको छ। भने भिडियो सागर थापाले निर्माण गरेका हुन । उक्त लोक दोहोरि गीतलाई देबि म्युजिक सोलुसन को आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।