भारतमा थपिए ३० हजार १८४ संक्रमित, २९० संक्रमितको मृत्यु

0
164
A health worker tries to adjust the oxygen mask of a patient at the BKC jumbo field hospital, one of the largest COVID-19 facilities in Mumbai, India, Thursday, May 6, 2021.(AP Photo/Rafiq Maqbool)

काठमाडौँ– भारतमा थप ३० हजार १८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३० लाख ५७ हजार ३२० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९८ हजार ७८३ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २९० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४१ हजार ७५ पुगेको छ ।