अष्ट्रेलियन डलरको मूल्यमा आज वृद्धि (अगस्ट ४)

0
97

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबार, साउन २० गते (अगस्ट ४) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८८ रुपैयाँ १५ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८७ रुपैयाँ ७० पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ९७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।