अष्ट्रेलियाको भिक्टोरियामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

0
31

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ५९ हजार ३ सय ५५ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा २२ जना र एक जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा सक्रिय संक्रमितको संख्या ११८ पुगेको छ।