अष्ट्रेलियाको भिक्टोरियामा थपिए तीन नयाँ संक्रमित

0
418

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा २३ हजार २ सय ६५ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये तीन जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या २३ रहेको छ।