आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (जुन २६)

0
1332

काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिबार, असार १२ गते (जुन २६) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ९० रुपैयाँ ३४ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८९ रुपैयाँ ८९ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३ पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४२ रुपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।