अष्ट्रेलियाको भिक्टोरियामा आज समुदाय स्तरमा शुन्य नयाँ संक्रमित

0
88

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आज कोरोना भाइरसका दुई जना नयाँ संक्रमित थपिएका छन्।

मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १३ हजार १ सय ७६ जनामा कोरोना परिक्षण गरिएको थिय। जसमध्ये दुई जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा आज सक्रिय संक्रमितको संख्या ५१ रहेको छ।