अष्ट्रेलियाको भिक्टोरियामा आज समुदाय स्तरमा नयाँ संक्रमितको संख्या शुन्य

0
73

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आज दुई जना कोरोना संक्रमित थपिएका छन्।

आइतबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १९ हजार ५ सय २ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये २ जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा सक्रिय संक्रमितको संख्या ५१ रहेको छ।