अष्ट्रेलियाको भिक्टोरियामा समुदाय स्तरमा आज शुन्य नयाँ संक्रमित

0
105

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आज कोरोना भाइरसका नयाँ संक्रमितको संख्या समुदाय स्तरमा शुन्य रहेको छ।

बिहीबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा २५ हजार ६ सय ३५ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये १ जना अन्तर्राष्ट्रिय यात्रीमा मात्र संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा आज सक्रिय संक्रमितको संख्या ५४ रहेको छ।