आज बढ्यो अष्ट्रेलियन डलरको मूल्य

0
65

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबार, जेठ २७ गते (जुन १०) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ९० रुपैयाँ ६९ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ९० रुपैयाँ २२ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ०७ पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।