आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (जुन ९)

0
218

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबार, जेठ २६ गते (जुन ९) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ९० रुपैयाँ ४७ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ९० रुपैयाँ १ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९३ पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।