अष्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटी: कलेज, छात्रवृत्ति तथा उपलब्ध कोर्सहरु

0
114

मेलबर्न । अष्ट्रेलियाको ग्रिफथ युनिभर्सिटी पब्लिक रिसर्च युनिभर्सिटी हो । सन् १९७१ मा स्थापना भएको यो युनिभर्सिटी क्विन्सल्याण्ड राज्यमा रहेको छ । यस युनिभर्सिटीले अष्ट्रेलियामा पहिलो पटक वातावरण विज्ञान र एसियन स्टडिज डिग्री सुरु गरेको थियो ।

ग्रिफथ युनिभर्सिटीमा विदेशी विद्यार्थीहरुको लागि छात्रवृत्ति समेत उपलब्ध छ । सरकारी छात्रवृत्ति समेत रहेको यस युनिभर्सिटीमा छात्रवृत्ति योजना ग्राजुएट, पोस्टग्राजुएट र पी.एच.डी तहको लागि फरक-फरक हुन्छ । साथै विद्यार्थीले पढ्ने कोर्स तथा उनको पृष्ठभूमीका आधारमा छात्रवृत्ति रकम फरक-फरक हुन्छ ।

ग्रिफथ युनिभर्सिटी अन्तर्गतका कलेजहरुमा छात्रवास, सुविधायुक्त लाइब्रेरी, मेडिकल, क्लब, स्पोर्ट्स लगायतका सुविधाहरु हुन्छन् । यस युनिभर्सिटी अन्तर्गतका कलेजहरु यस प्रकार छन् :

अनलाइन पढाइ समेत यस ग्रिफथ युनिभर्सिटीमा उपलब्ध कोर्सहरु निम्न हुन् :

तस्बिर स्रोत