आज बढ्यो अष्ट्रेलियन डलरको मूल्य (जुन ७)

0
240

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार, जेठ २४ गते (जुन ७) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ९० रुपैयाँ ६१ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ९० रुपैयाँ १५ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५० पैसा र बिक्रीदर ११७ रुपैयाँ १० पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।