आज घट्यो अष्ट्रेलियन डलरको मूल्य (मे २९)

0
130

काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिबार, जेठ १५ गते (मे २९) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८९ रुपैयाँ ७४ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८९ रुपैयाँ २७ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११६ रुपैयाँ २१ पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ८८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।