आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (मे १२)

0
583

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबार, बैशाख २९ गते (मे १२) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ९२ रुपैयाँ २७ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ९१ रुपैयाँ ८० पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।