अष्ट्रेलियन डलरको मूल्यमा आज वृद्धि

0
186

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार, बैशाख २७ गते (मे १०) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ९२ रुपैयाँ ५० पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ९२ रुपैयाँ ३ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९२ पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।