अष्ट्रेलियाको भिक्टोरियामा समुदाय स्तरमा नयाँ संक्रमितको संख्या शुन्य कायम

0
138

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १० हजार ५ सय ४६ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये दुई अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। योसंगै भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या २३ रहेको छ।