अष्ट्रेलियाको बसोवास क्षेत्र अन्तर्गत रियल स्टेटको कुल मूल्य ८ ट्रिलियन डलर

0
116

मेलबर्न। अष्ट्रेलियाको बसोवास क्षेत्र अर्थात होम रियल स्टेटको कुल मूल्य ८ ट्रिलियन डलर पुगेको छ। CoreLogic ले शुक्रबार तथ्याङ्क सार्वजनिक गर्दै अष्ट्रेलियाको होम रियल स्टेटको कुल मूल्य ८.१ ट्रिलियन डलर पुगेको जनाएको हो।

CoreLogic ले अष्ट्रेलियाको रियल स्टेटको मूल्य दश वर्षमा दोब्बर भएको उल्लेख गरेको छ। त्यसैगरी अप्रिल महिनामा नेशनल होम भ्यालु इन्डेक्स १.८ प्रतिशतले वृद्धि भएको छ। यो गत सेप्टेम्बर भन्दा १०.२ प्रतिशतले बढी हो।

विस्तृत जानकारीका लागि क्लिक गर्नुहोस् >> https://7news.com.au/business/housing-market/home-real-estate-value-tops-8-trillion