कोरोनाले काम र दाम नहुँदाको पिडा सोनुले ल्याय बजारमा

0
105

सुरज पौडेल
चितवन । बिश्बभर महामारीको रुपमा फैलदै गैरहेको कोरोना भाईरसका कारण बिश्वनै त्रसीत बनिरहेको समयमा प्रबाशमा रहेर निरन्तर गीतसङ्गित सृजनामा तल्लीन रहेका गाएक प्रेम सापकोटा सोनु्ले “कोरोनाले छ संसार जलेको “नामक गीत बजारमा ल्याएका छन् ।
उनले गीत मार्फत काम गरेरै परिवारको जिजन धान्नेहरुको काम खोसीएको , कोरोनाले गर्दा मरिन्छ बाचिन्छ थाहा नभएको पिडा ब्यक्त गर्दै सो गीत बजारमा ल्याएका छन् ।

प्रेम सापकोटा सोनुको सब्द संगीत र स्वरमा रहेको उक्त गीतमा सिसि.आर पाण्डे ,सालीकराम सापकोटा र मनरुपा सापकोटाको अभिनय देख्न सकिन्छ भने प्रकाश धमालाले सम्पादन गरेका छन् । गीतलाई हाम्रो तर्फबाट शुभकामना


भिडियो हेर्नुहोस ।