आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (मे ५)

0
120

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबार, बैशाख २२ गते (मे ५) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ९१ रुपैयाँ ४० पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ९० रुपैयाँ ९४ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४७ पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।