आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (मे ४)

0
113

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार, बैशाख २१ गते (मे ४) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ९१ रुपैयाँ ६१ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ९१ रुपैयाँ १५ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५७ पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ २० पैसा र बिक्रीदर १४२ रुपैयाँ ९२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।