आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (मे ३)

0
98

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार, बैशाख २० गते (मे ३) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ९१ रुपैयाँ ६८ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ९१ रुपैयाँ २१ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २० पैसा र बिक्रीदर ११८ रुपैयाँ ८० पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।