आजका लागि अष्ट्रेलियन डलरको दर भाउ (अप्रिल २४)

0
191

काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिबार, बैशाख ११ गते (अप्रिल २४) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ९३ रुपैयाँ ०६ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ९२ रुपैयाँ ६० पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।