अष्ट्रेलियन डलरको मूल्यमा आज वृद्धि (अप्रिल २३)

0
140

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार, बैशाख १० गते (अप्रिल २३) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ९३ रुपैयाँ १४ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ९२ रुपैयाँ ६८ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १२० रुपैयाँ २३ पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।