आजका लागि अष्ट्रेलियन डलरको दर भाउ

0
202

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबार, बैशाख ९ गते (अप्रिल २२) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ९२ रुपैयाँ ८१ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ९२ रुपैयाँ ३५ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।