अष्ट्रेलियाको भिक्टोरियामा नयाँ संक्रमितको संख्या आज शुन्य

0
69

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आज कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्य रहेको छ।

आइतबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ८ हजार ६ सय ५८ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये सबैको नतिजा नेगेटिभ रह्यो। त्यस्तै, भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या १० रहेको छ।