आज पनि बढ्यो अष्ट्रेलियन डलरको मूल्य (अप्रिल १६)

0
216

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार, बैशाख ३ गते (अप्रिल १६) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ९३ रुपैयाँ ०६ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ९२ रुपैयाँ ६० पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२० रुपैयाँ १८ पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ ११ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।