अष्ट्रेलियन डलरको मूल्यमा वृद्धि (अप्रिल १५)

0
144

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबार, बैशाख २ गते (अप्रिल १५) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ९२ रुपैयाँ ५७ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ९२ रुपैयाँ ११ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८० पैसा र बिक्रीदर १२० रुपैयाँ ४० पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ २४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।