अष्ट्रेलियन डलरको मूल्यमा आज वृद्धि (अप्रिल १३)

0
108

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार, चैत्र ३१ गते (अप्रिल १३) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ९१ रुपैयाँ ८६ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ९१ रुपैयाँ ४० पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८० पैसा र बिक्रीदर १२० रुपैयाँ ४० पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।