आजको लागि अष्ट्रेलियन डलरको दर भाउ

0
88

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार, चैत्र ३० गते (अप्रिल १२) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ९१ रुपैयाँ ३७ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ९० रुपैयाँ ९२ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।