अष्ट्रेलियाको भिक्टोरियामा दुई जनामा कोरोना संक्रमण पुष्टि

0
178

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ९ हजार ५ सय ३ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये दुई जना अन्तराष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। त्यस्तै, भिक्टोरियामा आज सक्रिय संक्रमितको संख्या तीन पुगेको छ।