अष्ट्रेलियाको भिक्टोरियामा पहिलो नेपाली मन्दिर स्थापना

0
500

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा पहिलो नेपाली मन्दिरको स्थापना भएको छ। हिन्दु मन्दिरहरु रहेतापनि नेपाली तरिकाले बनाइएको र नेपालीद्वारा स्थापित यो पहिलो मन्दिर भएको बताइएको छ ।

अष्ट्रेलियामा बसोवास गर्दै आउनुभएका उमेश श्रेष्ठ र जस्मिन श्रेष्ठले मन्दिर स्थापना गर्नुभएको हो। श्रेष्ठ परिवारले ब्रेन क्यान्सर रोगका कारण आफ्नी छोरी गुमाएको थियो। कलिलो उमेरमा संसार छोडेकी तिनै छोरी ब्रिष्टिको सम्झनामा श्रेष्ठ परिवारले मन्दिर स्थापना गरेको हो।

यो गणेश मन्दिर Bendigoमा रहेको छ।