अष्ट्रेलियाको भिक्टोरिया राज्य आज कोरोना संक्रमित मुक्त

0
29

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आज पनि कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्य रहेको छ।

बिहीबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १३ हजार २ सय ९१ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये कसैमा पनि संक्रमण देखिएन। त्यस्तै, भिक्टोरियामा सबै सक्रिय संक्रमित निको भएका छन्। जसका भिक्टोरियामा कोरोना संक्रमितको संख्या शुन्य रहेको छ।