अष्ट्रेलियाको भिक्टोरियामा आज पनि नयाँ संक्रमितको संख्या शुन्य

0
30

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आज पनि कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्य रहेको छ।

बुधबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ११ हजार ७ सय ४६ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये कसैमा पनि संक्रमण देखिएन।

त्यस्तै, भिक्टोरियामा सक्रिय संक्रमितको संख्या एक मात्र रहेको छ।