अष्ट्रेलियाको भिक्टोरियामा सक्रिय संक्रमितको संख्या एक कायमै

0
46

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आज पनि कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्य रहेको छ।

मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ७ हजार ३ सय ५३ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये कसैमा पनि संक्रमण देखिएन।

त्यसैगरी, भिक्टोरियामा सक्रिय संक्रमितको संख्या पनि एक कायम रहेको छ।