आजको लागि अष्ट्रेलियन डलरको दर भाउ

0
60

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार, चैत्र २० गते (अप्रिल २) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८८ रुपैयाँ ७० पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८८ रुपैयाँ २५ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।