आजको लागि अष्ट्रेलियन डलरको दर भाउ

0
130

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबार, चैत्र १९ गते (अप्रिल १) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८९ रुपैयाँ ३१ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८८ रुपैयाँ ८६ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।