अष्ट्रेलियाको भिक्टोरियामा नयाँ संक्रमितको संख्या शुन्य कायमै

0
77

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आज पनि कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्य रहेको छ।

बिहीबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १९ हजार ४ सय ३० जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये कसैमा पनि संक्रमण देखिएन।

त्यस्तै, भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या एक मात्र रहेको छ।