आजको लागि अष्ट्रेलियन डलरको दर भाउ

0
72

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार, चैत्र १७ गते (मार्च ३०) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८८ रुपैयाँ ९७ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८८ रुपैयाँ ५१ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १३६ रुपैयाँ २२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।