आजको लागि अष्ट्रेलियन डलरको दर भाउ

0
229

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार, चैत्र ९ गते (मार्च २२) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ९० रुपैयाँ ०७ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८९ रुपैयाँ ६० पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।