आजको लागि अष्ट्रेलियन डलरको दर भाउ

0
264

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबार, चैत्र ८ गते (मार्च २१) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ९० रुपैयाँ १४ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८९ रुपैयाँ ६७ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।