आजको लागि अष्ट्रेलियन डलरको दर भाउ

0
812

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबार फागुन २३ गते (मार्च ७) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८९ रुपैयाँ ८० पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८९ रुपैयाँ ३४ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११७ रुपैयाँ १२ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १३९ रुपैयाँ १० पैसा र बिक्रीदर १३९ रुपैयाँ ८२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।