अष्ट्रेलियन डलरको मूल्यमा आज उल्लेख्य वृद्धि

0
132

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार फागुन १४ गते (फेब्रुअरी २६) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ९२ रुपैयाँ ८४ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ९२ रुपैयाँ ३६ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११६ रुपैयाँ १७ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ २७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।