अष्ट्रेलियाको मेलबर्नमा घर किन्नको लागि सहर नजिकैका सबैभन्दा सस्ता सबर्ब

0
160

मेलबर्न। कोरोना महामारीका कारण केही समय सुस्ताएको घर जग्गा मूल्य फेरी बढ्न थालेको छ। भिक्टोरियामा संक्रमण नियन्त्रणमा देखिएसंगै अर्थव्यवस्था चलायमान हुन थालेको छ भने घर किन्न चाहनेहरु पनि बढिरहेका छन्।

घर किन्दा धेरैलाई शहर नजिक, तुलनात्मक रुपमा सस्तो र शान्त वातावरणको चाहना हुन्छ। डोमेन डट कमले सहरदेखि १० किलोमिटर रेडियसमा रहेका सबैभन्दा सस्ता सबर्बको तथ्यांक सार्वजनिक गरेको छ।

यी हुन् मेलबर्न सहर नजिकका सबैभन्दा सस्ता सबर्ब र त्यहाँको घरको मूल्य:

SuburbMedianPriceYOY growthDistance to CBD (in Km’s)
Maidstone$750,0004.6%10
West Footscray$820,0006.5%9
Footscray$849,5007.7%7

Source: Domain