हाम्रो स्वास्थ्यमा फलफुलहरुले निकै नै फाइदा पुर्याउने गर्दछ। जसमा कालो अंगुर खादा पनि स्वास्थ्यलाई निकै फाईदा पुग्ने चिकित्सकहरु बताउछन्।
- कालो अंगुरको नियमित सेवनले दिमागको कार्य क्षमता बढाउछ र स्मरण शक्ति बढ्छ।
- कालो अंगुरमा रेसवार्टल नामक पदार्थ पाउने हुदा यसले इन्सुलिन बढाउने काम गर्दछ।
- कालो अंगुरमा सईटोकेमिकल्स पाउने हुदा यसले मुटुलाई फाइदा पुर्याउछ। र यसले कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्दछ।
- कालो अंगुरमा भिटामिन ई को मात्रा भरपुर हुने हुदा यसले कपाललाई निकै फाईदा पुर्याउछ। कपालसंग सम्बन्धित समस्याहरुबाट छुटकारा पाउनको लागि कालो अंगुर नियमित प्रयोग गर्न पनि सकिन्छ।
- कालो अंगुरको नियमित सेवनले तौल घटाउन पनि निकै मद्दत गर्दछ।