आजको लागि अष्ट्रेलियन डलरको दर भाउ

0
52

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार फागुन ११ गते (फेब्रुअरी २३) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ९१ रुपैयाँ ६३ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ९१ रुपैयाँ १५ पैसा तोकिएको छ।

अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ २४ पैसा र बिक्रीदर १४० रुपैयाँ ९६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।