अष्ट्रेलियाको भिक्टोरियामा नयाँ संक्रमितको संख्या शुन्य कायम

0
31

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या आज पनि शुन्य कायम रहेको छ।

मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १७ हजार २ सय ७० जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये सबैको नतिजा नेगेटिभ रह्यो।

त्यस्तै, भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या २५ रहेको छ।